पिपल चौतारी कृषि समूहका सदस्यलाई पक्की टनेल बितरण
![पिपल चौतारी कृषि समूहका सदस्यलाई पक्की टनेल बितरण](https://snowberry.prixacdn.net/media/gallery_folder/p6_jcv0Pvqmm5_wucu3bvqqv7rvqnj156elrdblsryatykf9c9fszbscdvljxmc5lkiyqasqfm_f5UK4Ze1A0_rjqkmcd6jodfuasdlvqjnoollpfnyn6ivsayl8lvv3rppdbaflavwsgyyr8w.jpg)
गुराँस - दैलेखको गुराँस गाउँपालिकामा पक्की टनेल बितरण गरिएको छ । डिसीय नेपालको साभेदारी सोसेक नेपालद्धारा गुराँस गाउँपालिकामा संचालित ग्रीन कर्णाली परियोजना अन्र्तगत उक्त टनेल बितरण गरिएको हो ।
गुराँस गाउपालिका वडा नम्बर १ खड्कबाडा स्थित श्री पिपल चौतारी कृषि समूहका ८ जना सद्स्यहरुलाई पक्की बितरण गरिएको बताइएको छ । सोसेकबाट पक्की टनेल पाएपछि पक्की टनेलमा व्यवसायिक रुपमा तरकारी खेती पाइने भयो भन्दै उत्साहित भएका छन् ।
प्रतिक्रिया