कर्णालीकै कथा ब्यथामा आधारित पण्डितको ‘रातो किताब’ सार्वजनिक
![कर्णालीकै कथा ब्यथामा आधारित पण्डितको ‘रातो किताब’ सार्वजनिक](https://snowberry.prixacdn.net/media/gallery_folder/ratokitab_9dABCUTTu3_jkke6ojdnftnlcxi3hvbluxqizdwmrggyr6sdlg3bjwzbjs63h0nwvsizl0f_liTAYijgRJ_rtpw9ucgcqiovd46qvzlma4nmxyaidhddb0ozxyrzubvcso6jawwtt9s2tjk.jpg)
काठमाडौं - म्यूजिक भिडियो रेलको बाटोको सफलतासँगै लोकप्रिय बनेका गायक सुरजले तीन वर्ष पछि अर्को कर्णालीकै कथा ब्यथामा आधारित रातो किताब ल्याउनुभएको छ ।
सुरजको रातो किताब म्यूजिक भिडियोको स्वर तथा म्यूजिक लोकप्रिय गायक पण्डितकै रहेको छ । रेकडिस्स कमल मगर र गोबिन्द अनेक, गितार अनुप दास, सारंगी हेमन्त कान्छा रसाइली, रहेकी उक्त गीत प्रिज्मा स्टुडियोमा रेर्कडिङ गरिएको छ ।
माता त्रिपुरासुन्दरी मिडिया हवमा उत्पादन तयार पारिएको म्यूजिक भिडियोको निर्देशनमा लक्ष्मण सुनार रहनुभएको छ । अभिनय लक्ष्मण देवकोटा, सुस्मिता कुवर र बसन्त उदासको रहेको छ । लोकप्रिय गायक सुरजले अहिले सम्म ३ दर्जन म्यूजिक भिडियो सार्वजनिक गरिसक्नुभएको छ ।
प्रतिक्रिया