प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित
![प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित](https://snowberry.prixacdn.net/media/gallery_folder/samsadd_RVa3pQmSMU_eiw3hx0dhfjsfiw81y58jm64y54chyboywxwaawhklnndxitodbsyqozbqzb_gdnIaXXd2k_eo03acyycweiqjskcqsaavonb99zoa55qaiudzespncpz50jvzlx4e3l6g6x_ONFJurMPOT_g7jmvpljn6jes6ydlvayjm60q5b4uyrbh2h5ncghjx1vjv7qyhchfl6xutcb.jpg)
काठमाडौँ - प्रतिनिधिसभा बैठक स्थगित भएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूको अवरोधपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गर्नुभएको हो ।
सहकारी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएको छ। आजको बैठकमा पनि कांग्रेस सांसदहरूले सोही माग राख्दै नाराबाजी गरेका थिए। त्यसपछि सभामुख घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गर्नुभएको हो ।
प्रतिक्रिया