राष्ट्रियसभा बैठक आइतबारसम्म स्थगित

राष्ट्रियसभा बैठक आइतबारसम्म स्थगित

काठमाडौँ - राष्ट्रियसभा बैठक स्थगित भएको छ । शुक्रबार सुरु भएलगत्तै कांग्रेस सांसदहरुले अवरोध गरेपछि बैठक जेठ ६ गते १ः १५ सम्मका लागि स्थगित भएको हो ।

कांग्रेस सांसदहरुले बिहीबार पनि बैठक अवरुद्ध गरेका थिए ।  

प्रतिक्रिया