सिरोहियालाई नियन्त्रणमा लिन पुग्यो प्रहरी टोली

सिरोहियालाई नियन्त्रणमा लिन पुग्यो प्रहरी टोली

काठमाडौं -  कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियालाई नियन्त्रणमा लिन काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई आफैं पुगेका छन् ।

प्रतिक्रिया