अर्थमन्त्रीलाई बेलमा जानबाट कांग्रेसले रोक्यो

अर्थमन्त्रीलाई बेलमा जानबाट कांग्रेसले रोक्यो

काठमाडौँ -  अर्थमन्त्री वर्षमान पुनलाई संसद्को बेलमा जानबाट प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले रोकेको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रम तथा आर्थिक सर्वेक्षण वाचन गर्न बेलमा जान लाग्दै गर्दा प्रतिपक्षी दलले रोकेका हुन् । 

सहकारी काण्डलाई लिएर प्रतिपक्षीले निरन्तर संसद् अवरुद्ध गर्दै आएको छ ।

प्रतिक्रिया