गृह मन्त्रालयकाे बजेट एक खर्ब ९९ अर्ब २४ करोड रुपैयाँ

गृह मन्त्रालयकाे बजेट एक खर्ब ९९ अर्ब २४ करोड रुपैयाँ

काठमाण्डौ – आउँदो आर्थिक वर्ष २०८१/८२ का लागि गृह मन्त्रालयले १ खर्ब ९९ अर्ब २४ करोड रुपैयाँको बजेट पाएको छ ।

यस्तै सरकारले सुरक्षाकर्मीको सेवा निवृत हुने उमेर पुनरावलोकन गर्न अध्ययन गर्ने भएको छ । यसैगरी अध्यागमन प्रणाली प्रविधियुक्त बनाई अत्याधुनिक बनाउने अर्थमन्त्री वर्षमान पुनले बताउनुभयो ।

सरकारले अनलाइनमार्फत ई–भिसा दिन सक्ने प्रणाली लागू गर्ने जनाएको छ । निर्माणाधीन एक हजार तीन सय ७० जना क्षमताको नुवाकोट कारागारलाई सञ्चालनमा ल्याउने पनि जनाएको छ ।

प्रतिक्रिया