प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण मन्त्रिपरिषद‍्बाट स्वीकृत

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण मन्त्रिपरिषद‍्बाट स्वीकृत

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण स्वीकृत भएको छ । बिहीबार प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत गरेको हो । 

प्रचण्ड भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणमा भाग लिन आइतबार भारत जान लाग्नुभएको हो ।

प्रतिक्रिया