ललितपुरले स्मार्ट शौचालय निर्माण गर्ने नीतिलाई निरन्तरता दिने

ललितपुरले स्मार्ट शौचालय निर्माण गर्ने नीतिलाई निरन्तरता दिने

काठमाडौँ ।   ललितपुर महानगरपालिकाले सबै वडाहरूमा स्मार्ट सार्वजनिक शौचालय निर्माण गर्ने भएको छ ।

बुधबार महानगरको पाँचौ नगरसभामा सबै वडामा स्मार्ट सार्वजनिक शौचालय निर्माण गर्ने नीतिलाई निरन्तरता दिइने मेयर चिरीबाबु महर्जनले जानकारी दिए ।

निर्मित शौचालयहरूको सञ्चालन तथा व्यवस्थापनका लागि छुट्टै प्रबन्ध मिलाइने उनले बताए ।

प्रतिक्रिया