सुर्खेतको वीरेन्द्रनगरले ल्यायो ३ अर्ब ५९ करोडको बजेट

सुर्खेतको वीरेन्द्रनगरले ल्यायो ३ अर्ब ५९ करोडको बजेट

काठमाडौँ -    कर्णाली प्रदेशको राजधानी समेत रहेको सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेको छ ।

वीरेन्द्रनगरको १५ औं नगर सभामा उप-प्रमुख निलकष्ठ खनालले आगामी आर्थिक वर्षका लागि ३ अर्व ५९ करोड १८ लाख ६८ हजार ९ सय ९९ रुपैयाँ बजेट सार्वजनिक गर्नुभएको हो ।

प्रतिक्रिया