ठाँटीकाँधमा बर-पिपलको विरुवा राेपियाे

ठाँटीकाँधमा बर-पिपलको विरुवा राेपियाे

दैलेख -   ठाँटीकाँधकाे मुख्य बजारमा बर-पिपलकाे विरूवा राेपिएको छ । मंगलवार ठाँटीकाँध गाउँपालिका अध्यक्ष रक्षबहादुर शाहले ठाँटीकाँध बजार नजिकैको हेलिप्याड नजिकै बर-पिपलको विरुवा बृक्षारोपण गर्नुभएको हो ।

बर, पिपल, स्वामीको धार्मिक र वैज्ञानिक महत्व महत्व रहेकाले बजार नजिकैको डाँडामा बर पिपलको विरुवा रोपेको पालिका अध्यक्ष शाहीले बताउनुभयो । 
 

प्रतिक्रिया