केन्द्रीय कार्यसम्पादन समितिको बैठक देउवा निवासमा सुरु

केन्द्रीय कार्यसम्पादन समितिको बैठक देउवा निवासमा  सुरु

काठमाडौँ -   नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु भएको छ । 

सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा बैठक सुरु भएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो । 

 बैठकले एमालेसँग सत्ता सहकार्यबारेमा भएको सहमति अनुमोदन गर्ने बताइएको छ । सोमबार राति कांग्रेस र एमालेबीच नयाँ गठबन्धन बनाउँदै सत्ता सहकार्यबारे सहमति भएको थियो । 

प्रतिक्रिया