सामाजिक जवाफदेहिता अभिमुखीकरण

सामाजिक जवाफदेहिता अभिमुखीकरण

दैलेख – स्वास्थ्य संस्थाका प्रवद्र्धनात्मक र उपचारात्मक कामलाई अझ बढी प्रभावकारी, पारदर्शी र जवाफदेहिता सम्वन्धी अभिबृद्धि सवालमा दैलेखका ११ वटै पालिकाका स्वास्थ्यकर्मी र पत्रकारहरुलाई सामाजिक जवाफदेहिता अभिमुखीकरण गरिएको छ । 

केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकारले दिइरहेका स्वास्थ्य सेवाहरुमा सबै नागरिकहरुको सहज पहुँच अभिबृद्धिको सवाल, सुशासन र पारदर्शिताको निम्ति स्वास्थ्यकर्मी र पत्रकारहरुबीचको शुक्रबार र शनिबार अभिमुखीकरणमा छलफल भएको थियो । 
 

प्रतिक्रिया