ताप्लेजुङ केन्द्रबिन्दु भएर भूकम्प

ताप्लेजुङ केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौँ -  ताप्लेजुङमा भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार बिहान पौने २ बजे ताप्लेजुङको तापेथोक आसपास केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको हो। 

भूकम्पको धक्का आसपासका जिल्लामा पनि महसुस भएको थियो।

प्रतिक्रिया