सोसेकको वार्षिक समीक्षा तथा रणनीतिक योजना गोष्ठी

सोसेकको वार्षिक समीक्षा तथा रणनीतिक योजना गोष्ठी

दैलेख – कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका १० जिल्लामा भौतिक विकास र सामाजिक सचेतनाको काम गर्दै आएको दैलेखको प्रतिष्ठित गैरसरकारी संस्था सोसेक नेपालले पदाधिकारी र कर्मचारीहरुका लागि तीन दिने क्षमता विकास, वार्षिक समीक्षा र रणनीतिक योजना तर्जुमा गोष्ठी आजदेखि सुरु भएको छ । 

सोसेक नेपालले सञ्चालन गरिरहेका भौतिक विकास र सामाजिक सचेतना परियोजना क्रियाकलाप बारे प्रस्तूती, सिकाई, उपलब्धी, पृष्ठपोषण लिने र चुनौती समाधानको रणनीति तयार पारिने सोसेक नेपालका कार्यकारी निर्देशक हीरासिंह थापाले जानकारी दिनुभयो । 


 

प्रतिक्रिया