युवाका लागि लैंगिकता जिवनोपयोगी सीप र वित्तीय शिक्षा सम्बन्धि समीक्षा बैठक

सुर्खेत - सुर्खेतको वीरेन्द्रनगरमा युवाका लागि लैंगिकता जिवनोपयोगी सीप र वित्तीय शिक्षा कार्यक्रमको समीक्षा बैठक सम्पन्न भएको छ ।
अफ्लाटुनको साझेदारी, समुन्नत नेपालको प्राविधिक सहयोगमा सोसेक नेपालले दैलखमा र स्याक नेपालले सुर्खेतमा सामाजिक परिचालन गरेको छ ।
लैंगिकता जिवनोपयोगी सीप र वित्तीय शिक्षा कार्यक्रम मधेश प्रदेशका २ जिल्ला र कर्णालीका २ जिल्ला, सुर्खेतका ८ र दैलेखका ८ वटा विद्यालयमा कार्यक्रम संचालनमा रहेको छ । समिक्षा कार्यक्रममा १६ विद्यालयका ३२ जना मेधावि विद्यार्थीको सहभागिता रहेको थियो ।

कर्णाली पर्यटन प्रवर्द्धन समितिको विज्ञ सदस्यमा भरतबन्धु थापा नियुक्त

कर्णालीको अवस्था देख्दा यहाँ नेता नभएको अनुभूति भयो : गोकुल बाँस्कोटा

छ लाख १९ हजार थान पाठ्यपुस्तक बिक्री

आज जनआन्दोलन दिवस मनाइँदै

नक्कली कागजात बनाएर वन फडानी गर्ने पक्राउ

प्रतिक्रिया