जबरजस्ती करणीको आरोपमा एकजना पक्राउ

जबरजस्ती करणीको आरोपमा एकजना पक्राउ

रोल्पा– १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा परिवर्तन गाउँपालिका-४ काफ्लबोट बस्ने ५८ वर्षीय डम्मरबहादुर पुनलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

पुनले ती किशोरीलाई बिहीबार राति जबरजस्ती करणी गरेको भन्ने सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पाछावाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया