दशैँ तिहार लक्षित गर्दै दैलेखमा सहायता कक्ष स्थापना

दशैँ तिहार लक्षित गर्दै दैलेखमा सहायता कक्ष स्थापना

दैलेख -   जिल्ला प्रहरी कार्यालय दैलेखले दशैँ तिहारलाई लक्षित गर्दै यात्रु सहायता कक्षा स्थापना गरेको छ । दशैँ तिहार सुरक्षा अन्र्तगत यात्रुहरुको सहायताका लागि यात्रु सहायता कक्षा स्थापना गरिएको हो ।

दैलेख सदरमुकाम सहित तीनवटा ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमख सुनील सिंह दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार दैलेखको डुगे्श्वर, गुराँस गाउँपालिकाको रानीमत्ता गरी तीन ठाउँमा स्थापना गरिएको हो । 

प्रतिक्रिया