पूर्वमन्त्री अधिकारीलाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

पूर्वमन्त्री अधिकारीलाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं -  काठमाडौं जिल्ला अदालतले कोशी प्रदेशका तत्कालिन मन्त्री लिलाबल्लब अधिकारीलाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता नवराज अधिकारीले हिरासतमा राखेर अनुसन्धान गर्न २ दिनको म्याद पाएको बताउनुभयो । मानव तस्करीमा मुछिएपछि अधिकारीलाई आइतबार प्रहरीले विराटनगरबाट पक्राउ गरेको थियो ।

विवाद बाहिर आएपछि अधिकारीले मन्त्रीबाट राजिनामा दिएका थिए।

प्रतिक्रिया