भूकम्पमा भत्केका  विद्यालय प्रदेश सरकारले पुनर्निर्माण

भूकम्पमा भत्केका  विद्यालय प्रदेश सरकारले पुनर्निर्माण

काठमाडौँ -   कर्णाली प्रदेश सरकारले भूकम्पबाट क्षति भएका विद्यालय तथा स्वास्थ्य सस्था पुननिर्माण गर्ने भएको छ ।

भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले  जाजरकोट र रुकुम पश्चिमका ती सरकारी संरचना पुननिर्माण गर्न हो । मन्त्रालयका अनुसार रुकुम पश्चिमको  २७ विद्यालय र पाँच स्वास्थ्य सस्था पुन निर्माण गर्न लागिएको हो । 

विद्यालय भवनका लागि रु १९ करोड ६० लाख र पाँच  स्वास्थ्य संस्था पुन निर्माणका लागि रु दुई करोड ४० लाख स्वीकृत भएर आएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

प्रतिक्रिया