सन्देशमुलक गजल
_aRzDgPhsMu_6nyti7gs4ktqdl492dl8xczgm1baddxf1epmjcmvmpri6fghlsrm3bm5vhlu_OshxB4RmFV_kfwitfu62ypvmjidculxwk37cxot2q0l44ciwnmicun7ilacndfotkkb3ug7.jpg)
जङ्ग बोगटी त्रिवेणी
कसरी दुख्दो हो मन सोच्नुहोस् त ?
हामी छोरीको जीवन सोच्नुहोस् त ?
अर्काको घरमा तपाइँ निदाउनु हुन्न
आफन्त छाड्नुछ झन् सोच्नुहोस् त ?
नारिको सम्मान नगर्दा मर्म नबुझ्दा
कहाँ होला परिबर्तन सोच्नुहोस् त ?
यदि छोरी जन्मिएन जन्माइएन भने
छोरा कहाँ जन्मिन्छन् सोच्नुहोस् त ?
प्रतिक्रिया