दैलेख उद्योग बाणिज्य संघको मतगणना अपडेट

दैलेख- दैलेख उद्योग बाणिज्य संघको चुनावमा मतगणनाको प्रारम्भिक नतिजा अनुसार, ५० मत गणना गरिएको छ। अहिले सम्मको परिणाम अनुसार, प्रमुख पदका प्रत्याशीहरू नरेन्द्र थापा र राजेश हमाल समान २५ /२५ मतका साथ बराबरीमा रहेका छन्।
चुनावको प्रक्रिया सन्तुलित र शान्तिपूर्ण तरिकाले अघि बढिरहेको छ भने मतदाताहरूले सक्रिय सहभागिता जनाएका छन् । मतगणना थप अपडेट प्राप्त गर्नका लागि चुनाव समितिले ध्यानपूर्वक प्रक्रिया जारी राखेको छ।
प्रतिक्रिया