कर्णालि खस भाषा मिशृत गजल
_HqkhPNFf71_noxdesu9mmwmzsseb0nfpjslqq8v3xuj7zhqzre1nhcdnnq5cp6b2viwq5fh_Lj9ETlU5px_rzvx8rz70dly6lvakmokiplhwkxq5csyfqjcxm9zeb1ykdceowuans1pifs0.jpg)
रबिन्द्र बहादुर शाहि
ठाटिकाध -४ दैलेख
हात्ति हुनु सुडो नहुनु त्यस्तो पनि होला
सिन्दुर हुनु बुडो नहुनु त्यस्तो पनि होला
चराचुरुङ्गी,पशुपन्छि त ईसाराले कुरा गर्छन
मान्छे हुनु कुडो नहुनु त्यस्तो पनि होला
गाडिलाई पाङ्रा जस्तै तै भया प म चल्न्या हु
हेर त हेर खुट्टो हुनु घुडो नहुनु त्यस्तो पनि होला
देशका युवा डिगृअरि मोबाईलौना ग्याम खेल्लाछन
सरकार भन्नो मोबाईल हुनु लुडो नहुनु त्यस्तो पनि होला
अचेल गुन,पैसा लिएपछि फिर्ता दिन मान्दैनन रे
अचम्म ओडो हुनु फुडो नहुनु त्यस्तो पनि होला
(शाही दैलेख समाज दक्षिण कोरिया उपाध्यक्ष तथा कर्णालि साहित्य सयोजक दक्षिण कोरियामा हुनुहुन्छ)
प्रतिक्रिया