विश्व वातावरण दिवसरको अवसरमा ठाटीकाँधमा वृक्षारोपण

विश्व वातावरण दिवसरको अवसरमा ठाटीकाँधमा वृक्षारोपण

ठाटीकाँध - दैलेखको ठाटीकाँध गाउँपालिकामा विश्व वातावरण दिवसरको अवसरमा वृक्षारोपण गरिएको छ ।

एईआइएन लक्जेम्बर्गको साझेदारी सोसेक नेपालद्वारा ठाटीकाँधमा संचालित सहकार्य परियोजनाको आयोजनामा ठाटीकाँध ६ मा रहेको श्री मालिका माध्यमिक विद्यालय पँचालामा वृक्षारोपण गरिएको हो ।

 वृक्षारोपणमा ४५ जना शिक्षक र विद्यार्थीको सहभागिता रहेको थियो  ।  श्रीकृष्ण माध्यमिक विद्यालय लकान्द्रमा ५१ जना शिक्षक र विद्यार्थीको सहभागितामा वृक्षारोपण कार्यक्रम  गरिएको सहकार्य परियोजना ठाटीकाँधले जनाएको छ ।

प्रतिक्रिया