प्रगति टोलमा सुरक्षित मातृत्व सम्बन्धी अभिमुखिकरण सम्पन्न

सुर्खेत – सुर्खेतको बिरेन्द्रनगर नगरपालिका–६ स्थित प्रगति टोलमा सुरक्षित मातृत्व सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ ।
एईआइएन लक्जेम्बर्गको साझेदारी सोसेक नेपालद्वारा वीरेन्द्रनगरमा संचालित बिहानी परियोजनाको सहजीकरणमा महिला, किशोरी तथा गर्भवतीहरूलाई लक्षित कार्यक्रममा सुरक्षित गर्भधारण, सुत्केरी सेवा, पोषण, नियमित स्वास्थ्य परीक्षण तथा संस्थागत सुत्केरीको महत्वबारे जानकारी दिइएको थियो ।
प्रतिक्रिया