हुम्लाको झापुकुनास्थित किराना पसलमा आगलागी

हुम्लाको झापुकुनास्थित किराना पसलमा आगलागी

हुम्ला –  सर्केगाड गाउँपालिका–४ को झापुकुनास्थित  मानदेव शाहीको जस्तापाताले छाएको किराना पसल  आगलागीबाट जलेर नष्ट  भएको छ ।

 जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलका  आज विहान आगलागी हुँदा  किराना पसलका सामान, स्टेशनरी, कपडा, पेट्रोललगायत सामान जलेर नष्ट भएको जानकारी दिनुभयो ।  

स्थानीयवासी र सर्केगाडका प्रहरी टोलीको सक्रियतामा नियन्त्रणमा आगो नियन्त्रणमा आएको छ । आगलागीबाट कति कति क्षति भयो भन्नेबारे यकिन विवरण प्राप्त नभएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया