भैरवीको महतरा गाउँमा सिर्जनशील बालक्लबको बैठक सम्पन्न

भैरवीको महतरा गाउँमा सिर्जनशील बालक्लबको बैठक सम्पन्न

दैलेख -  दैलेखको भैरवी गाउँपालिका स्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, महतरा गाउँमा गठित सिर्जनशील बालक्लबको बैठक बसेर नियमित सरसफाइ, बाल हिंसा, बाल दुर्व्यवहार तथा अतिरिक्त क्रियाकलापबारे छलफल गरिएको छ।

एईआइएन लक्जेम्बर्गको साझेदारीमा सोसेक नेपालद्वारा सञ्चालित ‘आधार परियोजना’को सहजीकरणमा भएको बैठक बसेर नियमित सरसफाइ, बाल हिंसा, बाल दुर्व्यवहार तथा अतिरिक्त क्रियाकलापबारे छलफल गरिएको थियो ।

प्रतिक्रिया