अख्तियार प्रमुखको राजीनामा माग्दै जेन–जी

अख्तियार प्रमुखको राजीनामा माग्दै जेन–जी

काठमाडौंः  ‘जेनजी’को एक समूहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त प्रेमकुमार राईलाई पदबाट राजीनामा दिन दबाब दिएको छ । जेनजी मुभमेन्ट अलायन्सले राईसहित सबै आयुक्तलाई राजीनामा दिन दबाब दिएको हो ।

उक्त अलायन्समा आबद्ध व्यक्तिहरू असोज २१ गते मंगलबार कार्यालय समय सुरु हुनेबित्तिकै काठमाडौंको टंगालस्थित अख्तियार मुख्यालय पुगेका थिए । उनीहरूले राजीनामाको मागसहित त्यहाँ निवेदन दर्ता गराएका छन् 

प्रतिक्रिया