लामिछानेको सहकारी ठगीसम्बन्धी मुद्दामा मिसिल झिकाउने आदेश

लामिछानेको सहकारी ठगीसम्बन्धी मुद्दामा मिसिल झिकाउने आदेश

काठमाडौँ -   उच्च अदालत तुलसीपुरको बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जोडिएको सहकारी ठगीसम्बन्धी मुद्दामा मिसिल झिकाउने आदेश गरेको छ। 

सुप्रिम सहकारी ठगीसम्बन्धी सक्कल मिसिल अहिले सर्वोच्च अदालतमा रहेकाले मिसिल झिकाउने आदेश भएको उच्च अदालत तुलसीपुरको बुटवल इजलासका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए। 

प्रतिक्रिया