बालेन साहलाई पितृशोक

बालेन साहलाई पितृशोक

काठमाडौँ -  काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई पितृशोक परेको छ । उनका पिता डा। रामनारायण साहको उपचारका क्रममा आज निधन भएको हो ।

बानेश्वरस्थित सिभिल अस्पतालमा साहको उपचार भइरहेको थियो ।

प्रतिक्रिया