बिहानी परियोजना: सामाजिक सोच र व्यवहारमा सकारात्मक परिवर्तन
जुम्ला - चन्दननाथ नगरपालिका–१ स्थित कुलालबाडा टोलमा यसअघि सञ्चालन गरिएका सामाजिक सचेतनामूलक कार्यक्रमहरूको फलोअप गरिएको छ। फलोअपका क्रममा ती कार्यक्रमहरूले समुदायमा कस्तो परिवर्तन ल्याए र आगामी आर्थिक वर्षमा कस्ता कार्यक्रम सञ्चालन गर्दा अझ प्रभावकारी हुने भन्ने विषयमा स्थानीयसँग विस्तृत छलफल गरिएको थियो ।
फलोअप कार्यक्रममा सहभागी स्थानीयवासीहरूले जातीय विभेद, छुवाछुत, छाउपडी, सरसफाइ तथा कानुनी चेतनामा आएको परिवर्तनबारे आफ्ना अनुभव साझा गरे।
वडा नम्बर १ की स्थानीय बासिन्दा निर्मला आचार्यले विगतको अवस्थालाई स्मरण गर्दै भने,“हाम्रो समुदायमा दलितलाई हेर्ने दृष्टिकोण निकै नकारात्मक थियो। धारामा पानी भर्न जाँदा पनि छुट्टै लाइन बनाउने चलन थियो। ब्राह्मण भएकाले क्षेत्रीको भान्सामा खान हिच्किचाउने र क्षेत्रीलाई हाम्रो भान्साभित्र आउन नदिने अवस्था थियो ।”
तर, विभिन्न सङ्घसंस्थाले समुदायमा निरन्तर कार्यक्रम सञ्चालन गरेपछि अहिले ठूलो सुधार आएको उनको भनाइ छ । “सोसेक नेपालले जातीय छुवाछुत, छाउपडी लगायतका विषयमा कार्यक्रम गर्दा कानुनी जानकारी पनि पायौँ। जातीय विभेद गर्दा हुने सजायबारे थाहा पाएपछि सबै जात बराबर हुन् भन्ने भावना मनमा बस्यो। अहिले जातीय विभेद मानिसले बनाएको सामाजिक कुरीति मात्र जस्तो लाग्छ,” उनले भने।
त्यसैगरी वडा नम्बर १ की गोरी कुलालले समुदायमा सरसफाइ र छाउपडी प्रथामा आएको परिवर्तनबारे जानकारी दिए । “पहिला हाम्रो समुदायमा सरसफाइको अवस्था कमजोर थियो। छाउपडीमा सात दिनसम्म अलग्गै बस्ने चलन थियो,” उनले भने, “तर सोसेक नेपालले छाउपडी सम्बन्धी कार्यक्रम गरेपछि अहिले महिलाहरू आफ्नै कोठामा बस्न थालेका छन्। सरसफाइमा पनि पहिलाको तुलनामा धेरै सुधार भएको छ।”
वडा नम्बर १ कै प्रमिला आचार्यले समुदायमा बालविवाह र बहुविवाह नभए पनि महिलाहरू कानुनी जानकारीबाट अझै पछाडि रहेको उल्लेख गरिन्
कुलालबाडा टोलमा कार्यक्रमको फलोअप, सामाजिक सोच र व्यवहारमा सकारात्मक परिवर्तन
चन्दननाथ नगरपालिका–१ स्थित कुलालबाडा टोलमा यसअघि सञ्चालन गरिएका सामाजिक सचेतनामूलक कार्यक्रमहरूको फलोअप गरिएको छ। फलोअपका क्रममा ती कार्यक्रमहरूले समुदायमा कस्तो परिवर्तन ल्याए र आगामी आर्थिक वर्षमा कस्ता कार्यक्रम सञ्चालन गर्दा अझ प्रभावकारी हुने भन्ने विषयमा स्थानीयसँग विस्तृत छलफल गरिएको थियो ।

वडा नम्बर १ कै प्रमिला आचार्यले समुदायमा बालविवाह र बहुविवाह नभए पनि महिलाहरू कानुनी जानकारीबाट अझै पछाडि रहेको उल्लेख गरिन् “यहाँ बालविवाह र बहुविवाह छैन, तर महिलाहरूलाई कानुनबारे पर्याप्त जानकारी छैन,” उनले भनिन्, “त्यसैले महिलाहरूका लागि कानुनी सचेतना सम्बन्धी तालिम आवश्यक छ।”
फलोअप कार्यक्रममा उमाकुलालले आफ्नो पारिवारिक समस्याबारे दुखेसो पोखे । उनका अनुसार श्रीमान् धूम्रपान र मद्यपानको लतमा रहेकाले परिवारमा समस्या आएको छ। “आफ्नै बस्ने घर छैन, अर्काको घर मागेर बस्नुपरेको छ,” उनले भने। उनको छोरा अपाङ्गता भएका कारण बोल्न नसक्ने र हिँड्दा सधैँ हात समाएर लैजानुपर्ने अवस्था रहेको पनि बताए ।
फलोअप कार्यक्रमबाट समुदायमा सामाजिक सोच, व्यवहार र चेतनामा क्रमिक तर सकारात्मक परिवर्तन देखिएको सहभागीहरूको निष्कर्ष छ। स्थानीयवासीहरूले आगामी दिनमा कानुनी चेतना, महिला सशक्तीकरण, अपाङ्गता भएका व्यक्तिको सहयोग तथा सामाजिक समावेशीकरणमा केन्द्रित कार्यक्रम आवश्यक रहेको बताएका छन्।
“यहाँ बालविवाह र बहुविवाह छैन, तर महिलाहरूलाई कानुनबारे पर्याप्त जानकारी छैन,” उनले भनिन्, “त्यसैले महिलाहरूका लागि कानुनी सचेतना सम्बन्धी तालिम आवश्यक छ।”

फलोअप कार्यक्रममा उमाकुलालले आफ्नो पारिवारिक समस्याबारे दुखेसो पोखे । उनका अनुसार श्रीमान् धूम्रपान र मद्यपानको लतमा रहेकाले परिवारमा समस्या आएको छ। “आफ्नै बस्ने घर छैन, अर्काको घर मागेर बस्नुपरेको छ,” उनले भनेc उनको छोरा अपाङ्गता भएका कारण बोल्न नसक्ने र हिँड्दा सधैँ हात समाएर लैजानुपर्ने अवस्था रहेको पनि बताए ।

प्रतिक्रिया