मनोनयन दिएका ४९ जना उम्मेदवारले लिए उम्मेदवारी फिर्ता

मनोनयन दिएका ४९ जना उम्मेदवारले लिए उम्मेदवारी फिर्ता

काठमाडौँ -  फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न निर्वाचन क्षेत्रबाट मनोनयन दिएका ४९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले ४९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको बताए । उम्मेदवारी दर्तादेखि फिर्ता लिनेसम्मका निर्वाचन कार्यक्रम शान्तिपूर्ण र उत्साहजनक रूपमा भएको आयोगले जनाएको छ ।

क–कसले किन उम्मेदवारी फिर्ता लिए हेर्नुहोस् सूची

प्रतिक्रिया