एस.एस. थापा

चुप्रामा औद्योगिक ग्राम स्थापना शुरु

दैलेख जिल्लामा पहिलो पटक भोली देखी औद्योगिक ग्राम स्थापना कार्यको शुरु हुन लागेको छ । जिल्ला लघु उद्यमी समूह संघ, दैलेख र डुङ्गेश्वर गाउँपालिका बुधबार औद्योगिक ग्राम निर्माणका लागि सम्झौता भएको छ । डुङ्गेश्वर गाउँपालिकाको वडा नं. १ चुप्राको गैरी गाउँमा औद्योगिक ग्राम स्थापना हुन लागेको हो । जिल्ला लघु उद्यमी समूह संघ, दैलेखका अध्यक्ष कविराज खत्री र डुङ्गेश्वर गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर मल्लबीच औद्योगिक ग्राम स्थापना गर्ने सहमति पत्रमा [...]