काठमाडौं ।

अपराधीको निसानामा बालबालिका

घटना १धनुषाको विदेह नगरपालिका–२ दुहबीकी रामपुकारी रायको जीवनमा पुस १६ गते राति बज्रपात आइलाग्यो। पाँच वर्षीय छोरा अभिनन्दन छिमेकीको भैंसीगोठमा गाडिएको अवस्थामा मृत फेला परे। आफन्त प्रमिलादेवी राय अमातले रकम लेनदेनलाई रिसइबी बनाएर अभिनन्दनको घाँटी थिचेर हत्या गरेको अनुसन्धानबाट खुल्यो। घटना २महोत्तरीको बर्दिबासकी ३० वर्षीया सबिना खातुनकी ६ वर्षीया छोरी गुलाब्साको मंसिर ७ गते बलात्कारपछि हत्या भयो। अघिल्लो दिनदेखि बेपत्ता गुलाब्साको शव [...]
1 2