काठमाण्डौ माघ १५गते

२१ दिने अल्टिमेटम दिंदै पर्यटन मजदुरले नाट्टामा बुझाए चार सुत्रिय माग

काठमाडौं । पर्यटन मजदुरको छाता संस्था यूनिट्राभले विभिन्न चार सूत्रिय माग राख्नै नेपाल एसोसियसन अफ टूर्स एण्ड ट्राभल्स एजेन्ट (नाट्टा) लाई मागपपत्र बुझाएको छ । यूनिट्राभका अध्यक्ष सुमनप्रसाद पराजुलीसहितको मजदुरहरुको समूहले नाट्टाका उपाध्यक्ष अच्यूत गुरागाईको प्रतिनिधिमण्डललाई उक्त मागपत्र बुझाएको हो । पारिश्रमिक वृद्धि, प्रचलित श्रम ऐन अनुसार मजदुरको बीमा गरिनुपर्ने, सामाजिक सुरक्षा ऐन अनुसार टुर गाइडका हकमा लागू हुने सम्पूर्ण कुरा लागू [...]