काभ्रे ।

राष्ट्रिय युवा सम्मेलनबाट धुलिखेल घोषणापत्र जारी

१८ वर्ष देखि २४ वर्ष सम्मका युवाहरु सम्मिलित राष्ट्रिय युवा सम्मेलन २०१८ धुलिखेलमा सम्पन्न भएको छ । सम्मेलनबाट धुलिखेल घोषणापत्र जारी गरिएको छ । टिडिएच जर्मनि र नमोबुद्ध नगरपालिकाको सहयोग, राष्ट्रिय युवा परिषद्सँंगको साझेदारी र ग्रामिण विकास संस्था, सामाजिक सेवा केन्द्र (साेसेक) नेपाल, दैलेख, सरोकार समाज नेपाल लगायतका विभिन्न संघ संस्थाहरुको संयुक्त आयोजनामा सम्मेलन आयोजना गरिएको हो । प्रतिनिधि सभा सदस्य एवं युवा नेता गोकुल वास्कोटाले [...]