कुमार भट्टराई

संघीयतामा शिक्षाः संरचना र नीतिगत सवालहरु विषयक छलफल कार्यक्रम सम्पन्न

काठमाडौँ । मुलुकमा आएको संरचनात्मक परिवर्तन सँगै स्थानीय तहमा शिक्षासम्बन्धी नीति, ऐन तथा नियमहरु बन्ने क्रम शुरु भएपनि शैक्षिक गुणस्तर र सुशासन कायम गर्न तत्कालका लागि अन्योल देखिएको छ । नेपाल सरकारद्वारा स्थानीय तह सञ्चालन ऐन २०७४ जारी गरी शिक्षासम्वन्धी २३ वटा कार्यक्षेत्र तोकिएकोमा केन्द«, प्रदेश र स्थानीय तहबीच समन्वयको अभाव देखिएको विज्ञ एवं सरोकारवालाहरुले जनाउनुभएको छ । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिई नेपाल) ले आज आयोजना [...]