खडानन्द अधिकारी कालिकोट सामुदायिक रेडियो चंखेली

इन्सेकको टोलिद्धारा मानव अधिकार अनुगमन

कालिकोट कार्तिक ३० । मानवअधिकारवादी सस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र, इन्सेकको टोलिले कालिकोट जिल्लाको मानवअधिकार अवस्थाका वारेमा स्थलगत अनुगमन गरेको छ । कालीकोटका प्रमुख ज्लिा अधिकारी,प्रहरी प्रमुख,सेनाका गुल्मपति लगाएतसँग मानवअधिकार अवस्थाका वारेमा जानरी लिदै इन्सेकको टोलि तस्बिर खडानन्द अधिकारी इन्सेक केन्द्रीय कार्यालय काठमाण्डौका मदन पौडेल,इन्सेक कर्णाली प्रदेशका संयोजक नरायण सुवेदी,सुर्खेत जिल्ला प्रतिनिधि दुर्गा थापा लगाएतको [...]