ज्वाला संदेश

शैक्षिक सिकाई गुणस्तर सुधार हुन सकेन

महाबु गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाहीले विद्यालयको संख्या बढे जति शैक्षिक सिकाई गुणस्तर सुधार हुन नसकेको बताएका छन् । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल दैलेखले आज गैंडाबाजमा आयोजना गरेको ‘अन्तरराष्ट्रिय शिक्षक दिवस’ कार्यक्रममा उनले सो विचार राखेको हुन् । अध्यक्ष शाहीले विद्यालयको भौतिक पूर्वाधार निर्माणमा गाउँपालिकाले प्रयाप्त बजेट परिचालन गरेको त्यस अनुसार विद्यार्थीहरुको सिकाई स्तर सुधार गर्न सबै शिक्षकहरु इमान्दार भएर [...]

बालबालिकाको सुरक्षामा सम्वेदनशिल हुन आग्रह

दैलेख पुस ७, दैलेख स्थित नागरिक समाजले जिल्लाका बालबालिकाको सुरक्षामा सम्वेदनशिल हुन आग्रह गरेको छ । बालबालिकाहरुको अप्रिय घटनाहरु दिन प्रतिदिन बढ्दै गइरहेको भन्दै नागरिक समाज दैलेख द्धारा जारी विज्ञप्तीमा दैलेख जिल्लाका स्थानीय तह, शिक्षण संस्था तथा प्रहरी र शिक्षासँग सरोकार राख्ने निकायहरुलाई बालबालिकाको सुरक्षामा सम्वेदनशिल हुन आग्रह गरिएको हो । नागरिक समाज दैलेखका अध्यक्ष खड्गबहादुर सिजापती, सोसेक दैलेखका अध्यक्ष हीरासिंह थापा र इन्सेक [...]