ज्वाला संवाददाता

सुर्खेतमा पाँचजना जुवाडे पक्राउ

बैशाख २४,सुर्खेत – सुर्खेतमा फेरि पाँच जनाको जुवाडेको समुह जुवाको खालबाटै प्रहरीको फन्दामा परेको छ। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नंं. ४ भैरवस्थानमा रहेको प्रतिक होटलमा जुवा खेलीरहेको अवस्थामा चार जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा दैलेखमको दुल्लु नगरपालिका वडा नं। २ भई भैरवस्थानमा होटल संचालन गरिरहेका होटल सञ्चालक गर्दै आएका बर्ष ३८ का ऐन बहादुर शाही, अछाम तुर्माखाँद गउपालिका वडा नं.४का बर्ष २४ का डेकेन्द्र बुढा, दैलेख [...]