दुर्गा वि.सी.

बन्गाड कुपिण्डेमा सेवा प्रभावकारीताका लागि सार्वजनिक सुनुवाई

बन्गाड कुपिण्डे नगरपालीकाबाट प्रदान गरिने सेवा सुविधाको प्रभावकारीताका लागि आज सार्वजनिक सुनुवाई कार्याक्रम सम्पन्न भएको छ । बन्गाड कुपिण्डे नगरपालीकाको आयोजना र युएस आईडि पहल कार्याक्रमको सहकार्यामा कार्याक्रमको आयोजना गरिएको थियो । बन्गाड कुपिण्डे नगरपालीका १२ वटै वडाबाट नागरिकलाई के कस्तो सेवा प्रदायक काम भए नभएको भन्ने विषयमा सवाल जवाफ भएको थियो । नगरको विकास र समृद्धि अघि वढेकाले सवैलाई सकरात्मक बाटोबाट हातेमाले गरि अघि वढ्न नगर प्रमुख [...]

सल्लीवजार महिला समुह गठन

बन्गाड कुपिण्डे नगरपालीकाको सल्लीवजारमा आज सल्लीवजार महिला समुह गठन भएको छ । वजारमा दिन प्रतिदिन वढिरहेको व्यतीथी,विसँगती र महिला हिंसाका घटनालाई मध्यनजर गर्दै महिला समुह सञ्जाल गठन गरिएको वताएको छ । बन्गाड कुपिण्डे नगर उपमेयरको प्रमुख आतिथ्यमा भएको कार्याक्रममा वजारमा महिला माथि हुने हिंसाको कुरालाई न्युनिकरण गर्न र महिला अधिकारलाई श सक्तीकरण गर्नका लागि समुहमा आवद्ध भएको वताएको छ । सल्लीवजारको प्रतिक्षालयमा भेला भएका सयौको संख्यामा [...]

नगर स्तरीय अतिरिक्त क्रियाकलाप सम्पन्न

बन्गाड कुपिण्डेको नगरस्तरीय अतीरिक्त क्रियाकलाप आज देवस्थलमा सम्पन्न भएको छ । बन्गाड कुपिण्डेको नगर शिक्षाले आयोजना गरेको प्रतियोगितामा निबन्ध प्रतियोगितामा मावि तर्फबाट श्री त्रिभुवन जनता माध्यमिक विद्यालय शंखपिपल च्युरा सल्यानका रमेश वि.क प्रथम भएका छन् । त्यसै गरि प्रावि तर्फको हिसाव दौडमा लङग्रिन वोर्डिङ्ग स्कुल सल्लीवजारका गोविन्द राना प्रथम र निमावि स्तरीय चित्रकलामा श्री कृष्ण वोर्डिङ्ग स्कुल देवस्थलका सविन पहाडी प्रथम भएका छन् । [...]

माओवादि केन्द्रको नगर स्तरिय भेला सम्पन्न

सल्यानको पश्चिमी क्षेत्रको सल्लीवजारमा बन्गाड कुपिण्डे नगर स्तरीय नेकपा माओवादि केन्द्रको नगर स्तरीय भेला सम्पन्न भएको छ । माओवादि केन्द्रका नेता सल्यान प्रतिनीधी सभा सांसद तथा पुर्व मन्त्री टेक वहादुर वस्नेतको प्रमुख आतिथ्यमा भेलाको आयोजना गरिएको थियो । पछिल्लो समयमा नेकपा एमालेसँगको पार्टि एकता तथा नेकपा माओवादि केन्द्रको आन्तरिक साँगठानीक विषयमा छलफल भएको जनाएको छ । सँगठनको गतिवीधी र स्थानीय निकायमा विकासका काम काज कसरी अघि वढिरहेका छन् [...]

त्रि.ज.मावि च्युराको वार्षिक खेलकुद प्रतियोगिता सम्पन्न

बन्गाड कुपिण्डे नगरपालीका वडा ५ मा रहेको श्री त्रिभुवन जनता माद्यमिक विद्यालय शंखपिपल च्युरा सल्यानको शैक्षिक सत्र २०७४ को वार्षिक खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयले प्रत्येक वर्ष झै यो वर्ष पनि विद्यालयमा अध्ययानरत विद्यार्थीको प्रतिभाको मुल्यांकन गर्दै यस्ता कार्याक्रमको आयोजना सञ्चालन गर्ने गरेको विद्यालयका प्रधानाध्यापक पुर्ण प्रसाद जैसीले वताए । छात्रा छात्र तर्फ भलिवल,हिसाव दौड,हाईजम्प,लङ्गजम्प,सटफुट,कुर्सि दौड [...]

स्थानीय जनप्रतिनिधीको तदारुकतामा टावर सञ्चालन

सल्यान पश्चिम क्षेत्रको साविक मुलखोला गाविस वडा ८ राउँचेको लाटुगैरेमा निमार्णधिन नेपाल टेलिकमको टावर सञ्चालनमा आएको छ । २ वर्ष अघि काम थालिएको टावर निमार्णको काम सुरु गरेता पनि स्थमनीय चुनाव,प्रदेश र केन्द्रको चुनावका कारण समयमा काम नसकिएको नेपाल टेलिकमले जनाउदै आएको थियो । उक्त क्षेत्रको बन्गाड कुपिण्डेको वडा १,४,५ ,६ र सिद्धकुमाख गाउँपालीकाको केहि भागमा नेपाल दुर सञ्चारको नमस्तेको टावर सञ्चालनमा आए पछि स्थानीयलाई सुविधा भएको छ । टावरको काम जति [...]
1 2