दैलेख चैत्र २

गाउँपालीका स्तरीय अनुगमन

केड सुर्खेत र महिला सशकिक्तकरण मञ्च नेपाल दैलेखको साझेदारीतामा संचालित महिला किशोरी तथा बाल अधिकार कार्यक्रम अन्र्तगत डुगेश्वर गाउपालिका वार्ड नं २ लाँकुरीमा संचालित कार्यक्रमको गाउँपालिका स्तरिय सरोकारवालाहरु बाट अनुगमन गरिएको छ । अनुगमन टोलीले कार्यक्रम बाट लाभाम्वीत भएका किशोरी, दौतारी समुह, शिक्षक, बिद्यालय ब्यवस्थापन समिति र अभिभावकसंग घर भेट समेत गरेको थियो । गाउँ कार्य पालीकाका कार्यवहाक अध्यक्ष बम बहादुर बिसी लगायतको टोलीले अनुगमन [...]