दैलेख फागुन ३

बद्रीले गाए दैलेख समृद्धीका भाका

‘लौन नेता ज्यू, दैलेख तिर आउन कहिले काँही, किन नेता ज्यू हाम्रो भेट हुन्न पहिले झैँ ।’ कार्यक्रम संचालकले स्टेजमा बोलाउन वित्तीकै बद्रि पंगेनीले यो गित गाइहाले । यो गित सुरु गरेसंगै दर्शकहरु एक्कासी जुर्मुराए । दैलेख जिल्ला भित्र रहेका सम्भावनाहरुलाई इंकित गर्दै बद्रीले भने ‘श्रीस्थानमा बलिरहेको पट्रोल कहिले उत्खनन् हुन्छ ? दैलेख समृद्धीका भाका गाएका बद्रीले एकै छिनमा दर्शकहरुलाई भावुक बनाए । ‘आमा बिदा पाइएन अहिलेको सालपनी आउन पाइएन’ बोलको गित [...]