दैलेख माघ २६

११ सय गन्दा कुल वहादुर अगाडी

दैलेख उद्योग बाणिज्य संघ दैलेखको ९ औँ साधारण सभा तथा ८ औ जिल्ला अधिवेशनको मतदान सम्पन्न भए लगतै मत गन्न शुरु भएको थियो ११ सय मत गन्दा कुल वहादुर ५९९ र नरेन्द्र थापा ४९३ मत पाएका छन् । शुक्रवार विहान देखि सुरु भएको मतदान साँझ ५ बजे सकिएको हो । कुल २ हजा २ मतदाता रहेको दैलेख उद्योग बाणिज्य संघ दैलेखको निर्वाचनमा जम्मा १७ सय ४७ मत खसेको निर्वाचन समितिले जनाएको छ । मतदान सकिए लगत्तै मत गणना पनि आजै साझँ देखि सुरु हुने निर्वाचन समितिले जनाएको छ । संघको अध्यक्ष [...]