दैलेख माघ २९

परियोजना सम्झौता सम्पन्न

  डिसीए नेपालको सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखझारा संचालित उत्थानशिल जिविकोपार्जनका लागि सामुदायिक अनुकुलन क्षमता अभिबृद्धी (साकार) परियोजनाले अछामको पञ्चदेवल बिनायक नगरपालिकाका ४ वटा वडामा परियोजना लागु भएको छ । सोमवार सामाजिक सेवा केन्द्र (सोसेक नेपाल दैलेखको संस्थापक अध्यक्ष हीरासिंह थापा र महासचिव नैन बहादुर शाही सहितको टोली पुगेर परियोजना सम्झौता गरेसंगै सोसेकले प्रदेश नं. ७ मा पनि कार्यक्षेत्र विस्तार गरेको हो । [...]