निरक शाही दुल्लू फागुन ७

दुल्लूमा मा.बि. स्तरिय खुला कविता प्रतियोेगिता

६८ आँै राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सोमबार दुल्लूमा मा.बि. स्तरिय खुला कविता प्रतियोेगिता सम्पन्न भएको छ । प्रतियोगितामा दुल्लू नगरपालिका भित्रका बिभिन्न बिद्यालयबाट ८ जना बिद्यार्थीले भाग लिएका थिए । सहभागिहरुमध्यबाट धुलेश्वर माध्यमिक बिद्यालयकी छात्रा मनिसा कुमारी उपाध्याय प्रथम भएकी छन । यस्तै दृतिय देबी मा.वि. बिनायकका छात्र बखत बहादुर खत्री , तृतिय नेरामावि कृतिखम्बकी छात्रा यमुना कुमारी पुरी र सान्तवना पंचकोशी ज्वाला माविकी [...]