निर्मल अधिकारी

घर मात्रै जलेन मन पनि जल्यो !

दैलेख : आगलागीले घर जलेपछि सहयोग पाएको खाद्यान्न समेत जलेपछि गुराँस गाउँपालिका वडा नं ७ कि भुमिसरा थापाको मन पनि भतभति जलेको छ । अहिलेको आगलागीले डढेको जंगलसँगै थापाको घर पनि बाँकी राखेन् । अन्यत्र जंगलमा आगो लाग्दा उनको मनमै आगो लागेको छ । घरमा ६० नाघेका दिर्घरोगी श्रीमान छन् । रोगले थला परेका श्रीमान ओछ्यान कहिल्यै छोड्न सक्दैनन् । कलिलै उमेरमा विहे गरेकी छोरीको पनि घरवार राम्रो नभएपछि माइतमै बसेकी छन् । छोराको आशले बुढेशकालमा जन्माएको ११ वर्षिया [...]

‘विद्यालय बदल्न सोचाई बदल्नु पर्ने रहेछ’

दैलेख : गुराँस गाउँपालिका–७ को लक्ष्मी आधारभूत विद्यालय झुझमा तिन वर्ष अगाडी जादाँ विद्यालयमा खानेपानी थिएन् । पानी नभएपछि शौचालय हुने कुरै भएन् । जिङरिङ्ग परेका विद्यालय भवनका भित्ताले विद्यार्थीलाई निहालिरहेका देखिन्थे । ठाउँ ठाउँमा प्वाल परेका छानाले कक्षा कोठा सर्लक्कै भिजेको हुन्थ्यो । जिर्ण विद्यालयमा बालबालिकाको उपस्थिती न्यून थियो । आएका पनि पुरै पिरियड नबसेर घर फर्किन्थे । विद्यालयका प्रधानध्यापक लालबहादुर विसिलाई एक दिन केही गरौ [...]

खुद्रा पसलले बदलेको जीवन !

दैलेख (गुराँस) कात्तिक १३ गते ।श्रीमानबाट सम्बन्ध बिच्छेद भएर अलग बसेपछि आज भोली रत्ना थापाको दैनिकी फेरीएको छ । बुहारी हुँदा विहानै उठेर गर्नुपर्ने घरदैलो होस् वा मेलापात । तर, अहिले उनको अगेनोमा बिहानै चिया पाक्छ । लस्करै चिया पीउन बसेकाहरुलाई चिया बनाउँछिन् । खुद्रा सामान बेच्छिन् ।२७ बर्षिया रत्ना गुराँस गाउँपालिका–७ स्थित धरमपोखरा कचाली राजमार्ग अन्तर्गत घुम्नेविसाउनीमा विगत २ वर्ष देखि खुद्रा पसल गर्दै आएकी छन् । श्रीमान सम्बन्ध विच्छेद [...]

यात्राबाट फर्केपछि…

अभिभावक ज्यू, नमस्कार । कता हिड्नु भयो कुन्नि ? एक चोटी विद्यालयमा प्रवेश गरी छोराछोरीको पढाईबारे छलफल गरौ कि [...]
1 2