नेपाल प्रहरी

पाँच महिनामा ३५ सय सेवाग्राही

दैलेख : जिल्ला प्रहरी कार्यालय दैलेखले पहिलो पटक आफूले गरेका कामको आवधिक समीक्षा गरेको छ । प्रहरी प्रमुखका रुपमा जिम्मेवारी निर्वाह गरेका प्रहरी इञ्चार्ज डीएसपी अनुपम श्रेष्ठ आफूले कार्यालय प्रमुखको जिम्मेवारी लिएको तीन महिना अवधिमा गरेको उल्लेख्य काम र कार्ययोजना पत्रकारहरुलाई सुनाउदै समीक्षा कार्यक्रम गरिएको हो । डीएसपी श्रेष्ठले नागरिक सेवा प्रवाहलाई निरन्तर सुधार गर्दै लिने, सामाजिक अपराध नियन्त्रणमा बढी ध्यान दिने, स्थानीय तहहरुसंग [...]