पंखबहादुुर शाही

डोजरले खानेपानीको मुुख्य पाईपलाईन काट्दा,

२सय ७२ घरधुरीमा खानेपानीको समस्या वैशाख २१ गते दैलेख । दैलेखको ठाटीकाँध गाउँपालिकाको वृहत ग्रामीण खानेपानी परीयोजनाको मुख्य पाईप लाईन मापदण्ड विपरित सडक डोजरले खन्दा ठाटीकाँध बजारमा रहेका व्यापारी लगाएत गाउँपालिका भरका २सय ७२ घरधुरी,(परीयोजनाको पानी प्रयोग गर्ने सबै घरधुरी) गाउँपालिका कार्यालय ,स्वास्थ्य केन्द्रमा समेत खानेपानी समस्या भएको छ । ग्रामीण जलस्रोत व्यबस्थापन परीयोजनाको ११ कि.मि मध्ये ७ कि.मि अन्तर्गत सेरीपाटामा मापदण्ड विपरीत [...]