पर्यटन

सातामा २ दिन बिदाको सिफारिस

काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा गठित अध्ययन समितिले सरकारी तथा सार्वजनिक निकायहरूमा साताको दुई दिन बिदा दिनु उपयुक्त हुने सिफारिस गरेको छ । कोभिड–१९ ले थलिएको पर्यटन क्षेत्रलाई उकास्नेबारे गरिएको अध्ययनमा सरकारी तथा सार्वजनिक निकायमा साताको दुई दिन बिदा दिनुपर्नेमा जोड दिइएको हो । बिदासम्बन्धी अध्ययन, सिफारिस र निर्णय लिने अधिकार गृह मन्त्रालयको हो तर पर्यटन क्षेत्र लक्षित पर्यटन मन्त्रालयले गराएको अध्ययनमा [...]